
काठमाडौं, २४ भदौ । प्रहरी वृत्त सोह्रखुट्टेमा रहेका हिरासतमा रहेका थुनुवाहरू भागेका छन् । मंगलबार दिउँसो भएको प्रदर्शनको क्रममा हिरासतमा रहेका थुनुवाहरू भागेका हुन् ।
प्रदर्शनकारीले आक्रमण गर्न थालेपछि मंगलबार आगजनी तथा तोडफोड हुनसक्ने भएपछि भागेका हुन् । वृत्तमा रहेका प्रहरीहरू समेत सुरक्षित स्थानमा हिँडेका छन् ।















प्रतिक्रिया