१० कार्तिक २०८३, मंगलबार

भैंसेपाटीबाट उद्दार गरेर सेनाले मन्त्रीहरूलाई भैरवनाथ गणमा ल्यायो

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । भैंसेपाटीस्थित सरकारी क्वाटरबाट उद्दार गरिएका मन्त्रीहरूलाई सेनाले भैरवनाथ गणमा ल्याएको छ ।

हेलिकोप्टरबाट उनीहरूलाई सुरक्षित रूपमा महाराजगंजस्थित भैरवनाथ गणमा ल्याइएको हो ।