२३ जेष्ठ २०८३, शनिबार

सिंहदरबारभित्र छिरे प्रदर्शनकारी, तोडफोड र आगजनी

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदो । प्रदर्शनकारी सिंहदरबारभित्रै पसेका छन् ।

सुरक्षाकर्मीलाई तितरविरत पार्दै ठूलो संख्यामा प्रदर्शनकारी सिंहदरबारभित्र छिरेका हुन् ।

मूलगेटबाट प्रवेश गरेका उनीहरूले मन्त्रालयहरूमा छिरेर तोडफोड तथा आगजनी गरेका छन् ।