१४ असार २०८३, आइतबार

भैँसेपाटीको मन्त्री निवासमा पनि आगजनी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । ललितपुरसको भैँसेपाटीमा रहेको मन्त्री निवासमा पनि प्रदर्शनकारीले आगो लगाएका छन्।

मन्त्री र तिनका परिवारलाई भने नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।