१० कार्तिक २०८३, मंगलबार

सेनाले मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्‍यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेपाली सेनाले मन्त्रिहरूलाई सुरक्षित स्थानमा सारेको छ ।

ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा पुगेर हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।