काठमाडौं, २४ भदौ । जेनजी प्रदर्शनका क्रममा आज पनि काठमाडौंका विभिन्न स्थानमा प्रहरीले गोली चलाएको छ ।
हिजो गोली प्रहारबाट १८ जनाको मृत्यु भएपछि थप आक्रोशित बनेका प्रदर्शनकारीमाथि आज पनि गोली चलाइएको हो ।
आज पनि गोली लागेर केही घाइते भएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया