काठमाडौं, २४ भदौ । मधेसका मुख्यमन्त्री सतिस कुमार सिंहले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
जनमत पार्टीको निर्देशन अनुसार उनले राजीनामा दिन लागेका हुन् । यस्तै जनमत पार्टीले केन्द्रीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया