काठमाडौं, २४ भदौ । प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरेका छन्। मंगलबार मध्याह्न काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित राष्ट्रपति पौडेल निवासमा आगजनी भएको हो।

प्रतिक्रिया