६ असार २०८३, शनिबार

देउवा निवासमा प्रदर्शनकारी पसे, तोडफोड र आगजनी

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठस्थित घरमा प्रदर्शकारी पसेका छन् ।

प्रदर्शनकारीले अहिले घरभित्र तोडफोड र आगजनी गरिरहेका छन् ।