३२ असार २०८३, बिहिबार

राजीनामा दिएका गृहमन्त्री रमेश लेखकको घरमा आगजनी

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ भदौ । हिजो मात्रै गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

आगजनीपछि त्यहाँ रहेका सुरक्षाकर्मीहरू भागेका छन् ।