काठमाडौं, २४ भदौ । नेपाली काँग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।
अहिले मन्त्री निवास भैंसेपाटीमा कांग्रेस मन्त्रीहरू छलफलमा जुटेका हुन् । काँग्रेसकै कृषि मन्त्री रामनाथ अधिकारीले यसअघि नै राजीनामा दिइसकेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया