१७ असार २०८३, बुधबार

एमालेका मन्त्रीहरूलाई राजीनामा नदिन प्रधानमन्त्रीद्वारा ह्वीप जारी

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्रीहरूलाई राजीनामा नदिन ह्विप जारी गरेका छन् ।

जेन– जीको आन्दोलन चर्किएपछि कांग्रेसबाट मन्त्री बनेकाहरूले धमाधम राजीनामा दिन थालेपछि प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका मन्त्रीहरूलाई राजीनामा नदिन ह्विप जारी गरेका हुन् ।