१८ असार २०८३, बिहिबार

काठमाडौंस्थित अमेरिकी दूतावासका भिसा सम्बन्धी अपोइन्टमेन्टहरु रद्द

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ भदौ । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा सम्बन्धी अन्तर्वार्तालगायतका सबै कन्सुलर सेवा आजका लागि रद्द गरेको छ ।

प्रशासनले जारी गरेको कफ्र्र्यू आदेशलाई मध्यनजर गर्दै दूतावासले दूतावासका सबै कन्सुलर सेवा र भिसा अपोइन्टमेन्टहरू आज बाँकी दिनका लागि रद्द गरेको हो ।

दूतावासले सूचना जारी गर्दै आज रद्द भएका अपोइन्टमेन्टहरु सबै आवेदकहरूले कुनै अतिरिक्त शुल्क बिना पुनः लिन सक्ने जनाएको छ ।