काठमाडौं, २३ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ ।
मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,कांग्रेस सभापति शेरवहादुर देउवा, निवर्तमान गृहमन्त्री रमेश लेखकलगायत दुवै दलका शीर्ष नेता सहभागी भएका छन् ।
बैठकमा सामाजिक संजालको प्रतिबन्ध हटाउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।















प्रतिक्रिया