२३ जेष्ठ २०८३, शनिबार

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठककै क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।

जेनजीले आज काठमाडौंसहित देशभर गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएको छ ।