काठमाडौं, २३ भदौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन् । आकस्मिक बसेको कांग्रेस पदाधिकारी बैठकमा काँग्रेसकै नेताहरूले राजीनामा माग गरेपछि गृहमन्त्रीले राजीनामा दिन तयार रहेको बताएका हुन् ।

प्रतिक्रिया