१५ असार २०८३, सोमबार

बानेश्वरमा फेरि तनाव सुरू, थप तीन जनालाई प्रहरीको गोली लाग्यो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । बानेश्वर क्षेत्रमा फेरि तनाव सुरू भएको छ ।

यसअघि केही बेर सेनाले नियन्त्रणमा लिएपछि साम्य भएको संसद भवन अगाडिको क्षेत्रमा फेरि प्रदर्शन सुरू भएको हो । प्रहरीले फेरि तीनजनामाथि गोली प्रहार गरेको छ ।

गोली लागेर तीनजना घाइते भएका छन् ।