५ असार २०८३, शुक्रबार

‘जेन जी’ प्रदर्शन : इटहरीमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २३ भदौ । ‘जेन जी’ आन्दोलनका क्रममा सुनसरीको इटहरीमा पनि दुईजनाको मृत्यु एको छ ।

प्रहरीको गोली लागेर घाइते भएका दुईजनाको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । अन्य चार जना घाइतेको उपचार भइरहेको छ ।

घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भीर छ।