३१ जेष्ठ २०८३, आइतबार

एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदो । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

जीन जी प्रदर्शनमा दमन गरेको भन्दै आकस्मिक बैठकले विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको हो ।

यस्तै पार्टीले सामाजिक सञ्जाल खोल्न पनि आग्रह गरेको छ ।