रूपन्देही, २३ भदौ । रुपन्देहीमा पनि कर्फ्यू आदेश जारी भएको छ ।
जेनजी प्रदर्शनका कारण जिल्ला प्रशासनले बुटवल-भैरहवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । सीडीओ टोकराज पाण्डेले आज दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाएका हुन्।
कर्फ्यु अवधिभर आवतजावत, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।










प्रतिक्रिया