३२ असार २०८३, बिहिबार

जेनजीको प्रदर्शन : मृत्यु हुनेको संख्या १६ पुग्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुगेको छ।

ट्रमा सेन्टरमा मात्रै ६ जना, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको हो ।

यसैगरी सिभिल अस्पतालमा ३, काठमाडौँ मेडिकल कजेलमा १ जना र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको हो ।