झापा, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमक नगरपालिका–९, शान्तिमार्गस्थित घरमा ढुंगामुढा प्रहार भएको छ ।
जेनजी प्रदर्शनकारीले ओलीको घरमा ढुंगामुढा गरेका हुन् । त्यसक्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।
आन्दोलनकारीले दमक नगरपालिका कार्यालयमा पनि आगजनी गरेका छन् ।








प्रतिक्रिया