९ असार २०८३, मंगलबार

कांग्रेसले बोलायो आकस्मिक बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकिएको हो ।

बैठकमा जेनजी आन्दोलन र समाजिक सञ्जाल बन्दका विषयमा पार्टीको धारणाबारे छलफल गरिने बताइएको छ ।