८ असार २०८३, सोमबार

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो ।