पोखरा, २३ भदौ । पोखरामा पनि कर्फ्यू आदेश जारी भएको छ। सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो। प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले विज्ञप्ति निकालेर कर्फ्यू आदेश जारी गरेकी हुन्।

प्रतिक्रिया