काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। जनजीको प्रदर्शनलाई लक्षित गर्दै थप निर्णयका लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । बैठक साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

प्रतिक्रिया