काठमाडौं, २३ भदौ । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा हालसम्म चारजनाको मृत्यु भएको छ । उपचारका क्रममा चारजनाको मृत्यु भएको हो । उनीहरूलाई प्रहरीको गोली लागेको बताइएको छ ।

प्रतिक्रिया