२१ जेष्ठ २०८३, बिहिबार

नेपाल टेलिकमको सीआरबीटी सेवा पुनः सुचारु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) पुनः सुचारु भएको छ ।

यसअघि प्राविधिक कारणले अवरुद्ध भएको सीआरबीटी सेवा पुनः सुचारू भएको टेलिकमले जानकारी दिएको हो । कम्पनीका अनुसार प्राविधिक समस्या समाधान भइसकेको र सेवा पहिलेझैँ प्रयोग गर्न सकिने अवस्था बनेको हो।

ग्राहकवर्गको माग र आवश्यकतालाई ध्यानमा राख्दै अविच्छिन्न र गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकम निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।