काठमाडौं, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकाएर स्वदेश प्रस्थान गरेका छन् ।
ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश प्रस्थान गरेका हुन् । प्रधानमन्त्री गत शनिबार शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेका थिए ।
उनी आज साँझ साढे ८ बजे काठमाडौं आइपुग्ने छन् ।









प्रतिक्रिया