२५ जेष्ठ २०८३, सोमबार

रास्वपा र राप्रपाले गरे आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।

गृहमन्त्री रमेश लेखको नाम जोडिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिनको माग गर्दै दुई विपक्षी दल आन्दोलनरत छन् ।