२० असार २०८३, शनिबार

मालपोत कार्यालय काभ्रेका खरिदार भण्डारी घुस रकमसहित पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १८ भदौ । मालपोत कार्यालय काभ्रेका खरिदार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान अयोगको टोलीले खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई २ लाख रुपैयाँ घुस सहित पक्राउ गरेको हो ।

मालपोत कार्यालयमा अख्तियारको टोलीले आज बिहान छापा मारेको थियो ।