३० जेष्ठ २०८३, शनिबार

ठाकुरद्वाराको हरियाली धानखेत (तस्वीरहरू)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, १८ भदौ । बर्दिया राष्ट्रिय निकुञ्ज छेउमा रहेको पर्यटकीय गाउँ ठाकुरद्वारा अहिले हरियाली धानखेतले अझै सुन्दर देखिएको छ ।

बर्दियाको प्रमुख कृषि धानखेती हो। ठाकुरद्वारलाई घेरिरहेका गाउँहरू बाटुलीपुर, बगौरा, थाकुरद्वारा गाउँ वरिपरि धान, गहुँ, मकै लगायतका खेतहरू प्रशस्त भेटिन्छन्।

तस्वीरहरू–