४ असार २०८३, बिहिबार

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ अस्पताल भर्ना

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छिन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी गंगालाल अस्पताल भर्ना भएकी हुन् । उनको मुटुमा समस्या देखिएको बताइएको छ ।

एक वर्षअघि उनको मुटुको शल्यक्रिया गरिएको थियो ।