
काठमाडौं, १८ भदौ । आज संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आज बस्ने बैठकमा समितिको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।












प्रतिक्रिया