२४ असार २०८३, बुधबार

नेपालसँग खेल खेल्न बंगलादेशको टोली बुधबार काठमाडौं आउने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ भदौ । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको टोली बुधबार काठमाडौं आउने भएको छ । यी दुई टोलीले भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछन् ।

नेपालले यो मैत्रीपूर्ण खेलका लागि आफ्नो २३ सदस्सीय टोली घोषणा गरिसकेको छ । तर, बंगलादेशले भने अहिलेसम्म अन्तिम टोलीको घोषणा गरिसकेको छैन ।