७ असार २०८३, आइतबार

निजी विद्यालय सञ्चालकले सडकमा उतारे गाडी

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । निजी विद्यालय सञ्चालकहरूले सडकमा गाडी उतारेका छन् ।

विद्यालय शिक्षा विधेयक विरूद्व आन्दोलनको घोषणा गरेका निजी विद्यालय सञ्चालकले आज चक्रपथमा गाडी निकालेका हुन् ।

यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा र्‍याली निकालेका हुन् । विद्यालयका गाडीका कारण सवारी आवागमनमै समस्या भएको छ ।