२८ असार २०८३, आइतबार

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

थियानजिन, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

सांघाई सहयोग संगठन प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो।