३० जेष्ठ २०८३, शनिबार

राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले लिइन् शपथ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । राज्य व्यवस्था तथा सुशासन समितिकी नवनियुक्त सभापति ईश्वरी न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

उनलाई सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । सभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी हुन् ।

न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद् हुन् ।