काठमाडौं, ११ भदौ । पक्राउ पुर्जी जारी भएका एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित भएका छन् ।
साइबार अपराधमा पक्राउ पुर्जी जारी भएलगत्तै उनी आज प्रहरी समक्ष उपस्थित भएका हुन् ।
प्रहरीले उनलाई आजै अदालत उपस्थित गराएर म्याद लिने लागेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया