४ असार २०८३, बिहिबार

ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले महरविरूद्व पक्राउ पुर्जी जारी गरेको हो ।

बझाङकी रश्मिला धामीले महर विरूद्व गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी दिएको जाहेरीको आधारमा पक्राउ पुर्जी जारी भएको हो ।