२ असार २०८३, मंगलबार

रविको रिटमा कैफियत प्रतिवेदन झिकाउन अदालतको आदेश

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिटमा कैफियत प्रतिवेदन झिकाउन अदालतले आदेश दिएको छ ।

आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हो । रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दायर गरेका हुन् ।

यसअघि जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेसँगै उनी उच्च अदालत पुगेका हुन् ।