२० असार २०८३, शनिबार

रविको रिट न्यायाधीश विष्टको इजलासमा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको टि न्यायाधीश सागर विष्टको इजलासमा परेको छ ।

बिगो बुझाएर पनि जिल्ला अदालत रूपन्देहीले रिहा नगरेपछि उनी उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा पुगेका हुन् ।