१९ असार २०८३, शुक्रबार

उखु किसान माइतीघरमा धर्नामा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । उखु किसानहरू काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् ।

बक्यौता माग्दै किसानहरू उखु नै बोकेरै माइतीघरमा धर्नामा बसेका हुन् । प्रतिक्विन्टल ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने उनीहरूको माग छ ।