काठमाडौं, ८ भदौ । सशस्त्र द्वन्द्वकालमा नेपाली सेनाबाट हत्या गरिएकी काभ्रेकी मैना सुनुवारको हत्या मुद्दाको आज निर्णय सुनाउने तय भएकामा पेशी नै स्थगित भएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आजलाई निर्णय सुनाउने मिति तय गरेको थियो ।
तर आज मुद्दाको पेशीलाई स्थगितको सूचीमा राखिएको हो ।









प्रतिक्रिया