२ असार २०८३, मंगलबार

माओवादीको पदाधिकारी बैठक डाकियो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो स्थानीय समितिले गरेको निर्णय कार्यान्वयन, एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन, समसामयिक राजनीति लगायत विषयमा छलफल हुने बताइएको छ ।