३० जेष्ठ २०८३, शनिबार

शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासङ्घको आन्दोलन घोषणा, भदौ ११ देखि सडक संघर्ष

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ भदौ । शिक्षा विधेयकको विरुद्धमा नेपाल शिक्षक महासङ्घले सडक आन्दोलन गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासङ्घले भदौ ११ गतेदेखि देशभर सडक आन्दोलन सुरु गर्ने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमार्फत महासङ्घले प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी भएको आरोप लगाउँदै विधेयक तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।