२७ जेष्ठ २०८३, बुधबार

सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ भदौ । बिना जानकारी अमेरिका गएको भनेर संसदमै प्रश्न उठेपछि उपसभामुख इन्दिरा राना मगरको सचिवालयले सभामुखलाई जानकारी गराएर गएको बताएको छ ।

अमेरिका जानु अगाडि सभामुखसँग भेट भएको र औपचारिक रुपमा जानकारी पत्र समेत दिइएको भनेर उक्त पत्र सार्वजनिक गरेको छ ।

साउन २१ गतेको उक्त पत्रमा साउन ३० गते अमेरिका गएर भदौ १३ गते फर्किने उल्लेख छ ।