धुलिखेल, ५ भदौ । पहिरो खसेपछि अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक अवरूद्ध भएको छ। ठकुरीगाउँनजिकै सुख्खा पहिरो खसेपछि सडक अवरूद्व भएको हो । सडक सुचारू गर्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया