काठमाडौं, ५ भदौ । हिजोदेखि अस्वस्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले आज पनि आराम गर्न सुझाव दिएका छन् ।
चिकित्सकको सुझाव अनुसार आज अध्यावश्यक बाहेकका भेटघाट स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
प्रधानमन्त्री ओलीलाई रुघाखोकी लागेको बताइएको छ ।









प्रतिक्रिया