काठमाडौं, ४ भदौ । नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाने भएका छन्।
प्रचण्ड आज साँझ ६ बजे लामिछानेलाई भेट्न नक्खु कारागार जान लागेका हुन् ।
रवि कारागार चलान भएपछि प्रचण्ड पहिलोपटक भेट्न जान लागेका हुन् ।








प्रतिक्रिया